Logo

एनएमबि बैंकद्वारा मनाङका बाढी प्रभावितलाई राहत वितरण, ५ जनाको हेलिकप्टरमार्फत उद्धार

काठमाडौं । मनाङ जिल्लाका बाढी प्रभावितलाई एनएमबि बैंकले राहत वितरण गरेको छ । राहतमा मिनरल वाटर, स्यानिटाइजर र मास्क वितरण गरिएको थियो । एनएमबि बैंकको मनाङ शाखाका शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा शाखाका कर्मचारीहरु, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले, सोही गाउँपालिकाका, वडा नं. ५ का अध्यक्ष कैले गुरुङ तथा स्थानीय समुदायको उपस्थितिमा सामग्रीहरु वितरण…