Logo

खाद्यान्नको उच्च मूल्यवृद्धि र कम आयको असर : विश्वका ३ अर्ब मानिस स्वस्थ आहारबाट बञ्चित

काठमाडौं । कोभिड–१९ महामारीले मकै, दूध, सिमी र अन्य वस्तुहरूको मूल्य बढिरहेको छ । तर, महामारीको अघि पनि करिब ३ अर्ब मानिसहरूले स्वस्थ खानाको लागि सस्तो विकल्प अपनाउन नसक्ने अवस्था थियो । विश्वव्यापी खाद्यान्न मूल्य तथ्यांक (ग्लोबल फुड प्राइस डाटा) को भर्खरै सार्वजनिक भएको विश्लेषण प्रतिवेदनका अनुसार २०१७ (पछिल्लो जनसंख्याको उपलब्ध वर्षं) सम्म विश्वको लगभग…