GBIME

लगानीकर्ता र ब्रोकरलाई प्यान नम्बर रूजु गर्न नेप्सेको आग्रह


बिजखबर संवाददाता
28 July, 2021 2:00 pm

Nepse

काठमाडौं ( नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ब्रोकर र लगानीकर्तालाई स्थायी लेखा नम्बर (प्यान) रूजु गर्न आग्रह गरेको छ । लगानीकर्ताहरूबाट विभिन्न समयमा आफ्नो स्थायी लेखा नम्बरमा पूँजीगत लाभकर जम्मा नभएको गुनासाहरू आएको बताउँदै प्यान रुजु गर्न ब्रोकर र लगानीकर्तालाई आग्रह गरेको हो ।

Bajaj
NABIL
YAMAHA

लगानीकर्ताहरूको स्थायी लेखा नम्बर फरक–फरक प्रविष्टि गरेको कारण उक्त प्यान नम्बर राजस्व कार्यालयको वेभसाइटमा अपलोड हुन नसकेको नेप्सेले बताएको छ ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

MBL