Logo

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा बर्दियाको जोगीगाउँमा, ग्रामिण क्षेत्रमा सेवा विस्तार

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका जोगीगाउँ बजारमा शाखा रहित बैंकिङ सेवा प्रारम्भ गरेको हो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी चित्रबहादुर थारूलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण,…