Logo

नेपाली बजारमा‘होन्डा सीबी ३५० आरएस’ सार्वजनिक, मूल्य ७ लाख ७५ हजार

काठमाडौं । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘होन्डा सीबी ३५० आरएस’ नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालमा होन्डा सीबी मोडलका बाइकहरुको माग रहेको र सीबी ३५० आरएस नेपाली बाइकरहरुको रोजाइमा पर्ने कम्पनीको विश्वास छ । आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५०…