Logo

हेरिटेज ग्रूपले ३० करोड लगानीमा संचालनमा ल्यायो चिया उद्योग, यूरोप र खाडि मुलुकमा निर्यात गरिने

काठमाडौं । हेरिटेज ग्रूपले 'हेरिटेज टी' उद्योग संचालनमा ल्याएको छ । नेपाल उद्योग वाणिज्य महासंघका स्वास्थ्य तथा शीप विकास समितिका सभापति एवं हेरिटेज ग्रूपका कार्यकारी अध्यक्ष हेमराज ढकालले उक्त उद्योग संचालनमा ल्याएका हुन् । लामो समयदेखि चिया बगान संचालन गर्दै आएका ढकालले आजदेखि चिया उद्योग नै संचालनमा ल्याएका हुन् । यस अघि ढकालले झापामा १५०…