Logo

ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारी संस्थाबीच सम्झौता, कृषकलाई कर्जा र तालिम उपलब्ध गराउने

काठमाडौं । ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेड बीच सम्झौता भएको छ । कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउने प्रयोजनार्थ उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । ग्लोबल आइएमई बैंक लिमिटेडमा आयोजित एक कार्यक्रमबीच, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेडका अध्यक्ष केशव लाल श्रेष्ठबीच सहुलियतपूर्ण…