Logo

नेपालकै ठूलो एनटर्क सुपर स्क्वाड पबजी मोबाइल च्याम्पियनशिप : तीन प्रतिस्पर्धीले जिते स्कुटर

काठमाडौं । नेपालकै ठूलो एनटर्क सुपर स्क्वाड पबजी मोबाइल च्याम्पियनशिप २०२१ सम्पन्न भएको छ । जीजीकोद्वारा टीभीएस एनटर्क स्क्वाड इडिसनको सहकार्यमा आयोजित ईस्पोटर्स प्रतियोगितामा देशभरबाट छानीएका कुल ६६० टोलीमध्येबाट तीन प्रतिस्पर्धि विजेता बन्न सफल भएका हुन् । विजेताले टीभीएस एनटर्क मार्वल थिम्स एडिसन स्कूटरको तीन सिरिजहरू जित्न सफल भएका छन् । जून १, २०२१ बाट…