GBIME

माछापुच्छ्रे बैंकको सामाजिक उत्तरदायित्व, महाराजगञ्ज क्षेत्रमा वृक्षारोपण


बिजखबर संवाददाता
30 July, 2021 9:47 pm

machapuchre bank tree plantaion

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत साउन १५ गते का.म.पा. ३ वडाको मुल सडक महाराजगञ्ज सल्लाघारीदेखि न्युरो अस्पताल बाँसबारीसम्म १०० बिरुवा वृक्षारोपण गरेको छ ।

Bajaj
NABIL
YAMAHA

बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय बाताबरण बनाउन काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र का.म.पा. ३ वडाका वडाध्यक्ष दिपक के.सीले वृक्षारोपण गरे ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

MBL