कारोना संक्रमण तीब्ररुपमा बढ्दै !बैंकको नाफामा उछाल !! मजदूरलाई एक छाक टार्न मुस्किल !माइक्रोफाइनान्सको नाफा दुई गुणा बृद्धि !! कोरोना इन्स्योरेन्स गर्ने संक्रमितले पैसा पाएनन् !इन्स्योरेन्स कम्पनीको नाफा ९० प्रतिशत बढ्यो !! एउटा बैंकले पाकेको ब्याजबाट दियो ४० करोड छुट !एनआईसीएसियाले ९ प्रतिशत प्रिमियम लिएर लुट !! एक सूचनाले सम्पूर्ण बचतको ब्याज १ प्रतिशत तल…