GBIME

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज, रेल्वे कम्पनीका महाप्रबन्धकलाई स्पष्टिकरण सोधियो


बिजखबर संवाददाता
3 August, 2021 6:45 pm

pm_deuba_cabinet_gl6VyTHlyG

काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारले निहित स्वार्थका लागि प्रक्रिया नपुर्याई आयोग गठन गरेको भन्दै खारेज गर्ने निर्णय गरेको हो ।

Bajaj
NABIL
YAMAHA

यस्तै सरकारले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरणसमेत सोधेको छ ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

MBL