काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि ले फाल्गुन १६ देखि फाल्गुन १९ गते सम्मका “Experience Toyota” आयोजना गर्दै । झापामा फाल्गुन १६ र १७मा दरबार रेस्ट्रो बिर्तामोडमा आयोजना गर्दै छ भने फाल्गुन १८ र १९ मा इटहरीको Sky luxe होटेल स्थित “Experience Toyota” आयोजना गरेको छ । झापा र इटहरीलाई…