Logo

गैरआवसायी नेपाली संघको अध्यक्षमा आचार्यको उम्मेदवारी, लगानी प्रर्वद्धन तथा सुरक्षित वैदेशिक रोजगारी मुख्य एजेन्डा

काठमाडौं ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रवद्र्धन तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै आफूले सङ्घको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिन लागेको जनाएका छन् । उनले सन् २०२१–२०२३ कार्यकालका लागि निर्वाचित भएमा सबै गैरआवासीय नेपाली अटाउने संस्था बनाउन आफूले काम गर्ने बताए । सङ्घको  दशौँ अधिवेशन…