काठमाडौं । सरकारले होटेल र चलचित्र उद्योगलाई विद्युतको डिमान्ड शूल्कमा छुट दिने भएको छ । निषेधाज्ञा अवधिभरको डिमान्ड शूल्क छुट दिइने गरी आगामी आवको बजेटमा समेटिएको हो । शेयर गर्नुहोस् Click to share on Facebook (Opens in new window) Facebook Click to share on X (Opens in new window) X