काठमाडौं । साहस उर्जा लिमिटेडले सेयर रजिष्ट्रारमा एनआईबीएलएस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुको सेयर दाखिला खारेज लगायतको सेयर सम्बन्धीत सबै काम गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो । आइतबार साहस उर्जा लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेड विच सेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको र सोही मितिबाट…