Logo

मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड २०२१’ बाट सम्मानित, एसएमईमा गरेको लगानीको कदर

काठमाडौं । मुक्तिनाथ विकास बैंक ग्लोबल एसएमई अवार्ड २०२१ बाट सम्मानित भएको छ । बैंकले साना तथा लघुवित्त क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गरेकाले विश्व बैंक समूहको अन्तराष्ट्रिय बित्त निगम –आईएफसी तथा एसएमई फाईनान्स फोरुमले आयोजना गरेको अवार्डबाट सम्मानित भएको हो । दुई संस्थाले आयोजना गरेको ग्लोबल पार्टनरसीप फर फाईनान्सीयल इन्क्लुजन (जीपीएफआई) कार्यक्रममा साना तथा लघुबित्त…