काठमाडौं । सर्वसाधारणको भान्सादेखि राष्ट्रपति, प्रधानमन्त्रीसम्मको भान्सासम्म अत्यावश्यक वस्तुको रुपमा नुन उपयोग हुँदै आएको छ । हरेक नेपालीका लागि आवश्यक नुनको व्यापार भने नेपालमा ६ दशक अघिदेखि सरकारी कम्पनीका रुपमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले गर्दै आएको छ । धेरैजसो सरकारी कम्पनीले उपयुक्त सेवा प्रवाह गर्न नसकेको भन्दै आलोचना हुने गरेको भएपनि देशभर नुनको विक्रि, बितरण…