काठमाडौं । काठमाडौँबासीले अब काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को बिल भुक्तानी अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ डिजिटल वालेटबाटै तिर्नसक्ने भएका छन् । व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउनुपर्ने तथा ढिला हुँदा जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानी प्रबन्ध मिलाइएको केयूकेएलले जानकारी दिएको छ । ‘खल्ती’बाट खानेपानीको बिल भुक्तानी समयमै गर्दा रिबेट…