Logo

सांग्रिला डेभलपमेन्ट बैंकको ११० औं शाखा बर्दिबासको जयनगरमा

सांग्रिला डेभलपमेन्ट बैंकको ११० औं शाखा बर्दिबासको जयनगरमा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले बर्दबासको जयनगर (मगरागढी)मा शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबार सो शाखा संचालनमा ल्याएको हो । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ११० पुगेको छ ।

laxmi

जयनगर (मगरागढी) शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा लिने वातावरण बन्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL