Logo

निर्माण उद्योगलाई समृद्ध बनाउन सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधन : प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण व्यवसायीहरूको माग बमोजिम नै निर्माण उद्योगलाई समृद्ध बनाउन सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधन मन्त्रिपरिषद्ले पारित गरेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारण सभा एवं १२ औं अधिवेशनको शुक्रवार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भौतिक पूर्वाधारको विकास विस्तारबाट मात्र देशको समृद्धि सम्भव भएको बताए । मुलुकको…