काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । यी दुवै फण्डहरुले आर्थिक वर्ष २०७७\७८ को लागि लाभांश घोषणा गरेका हुन् । नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई ३५ प्रतिशत(कर सहित)र नबिल इक्विटी फण्डले ४० प्रतिशत (कर सहित) नगद…