Logo

रोकियो भन्सार एजेन्टको परिक्षा, यस्तो छ विभागको सूचना

रोकियो भन्सार एजेन्टको परिक्षा, यस्तो छ विभागको सूचना



काठमाडौं । भन्सार एजेन्टको परिक्षा स्थगित भएको छ । भन्सार विभागले उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको भन्दै शनिबारका लागि तय गरिएको परिक्षा स्थगित गरेको हो ।

laxmi

न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले बिहीबार परीक्षा स्थगित गर्न आदेश दिएको थियो । शनिबार दिउँसो २ बजेका लागि परिक्षाको मिति र समय तोकेपनि अदालतको आदेशका कारण परिक्षा रोकिएको विभागले जानकारी दिएको छ ।

रोकियो भन्सार एजेन्टको परिक्षा, यस्तो छ विभागको सूचना

प्रतिक्रिया दिनुहोस्
MBL