काठमाडौं । नेपालमा पछिल्लो ६ महिनामा ७ पटक पेट्रोलियम पदार्थ (इन्धन) को मूल्य बढिसकेको छ । ६ महिना अघि प्रतिलिटर १ सय ३० रुपैयाँमा विक्री भइरहेको पेट्रोल अहिले १ सय ५० रुपैयाँ पुगेको भने डिजेलको मूल्य पनि प्रतिलिटर १ सय ३० रुपैयाँ पुगेको छ । सवारी साधनमा सबैभन्दा बढी प्रयोग भइरहेका यी इन्धनमा नेपाल आयल…