Logo

सुबिसुको २१औँ वार्षिक उत्सवमा २१ ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न

सुबिसुको २१औँ वार्षिक उत्सवमा २१ ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न



काठमाडौं ।  सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औँ वार्षिक उत्सवको अवसरमा देशभरि २१ वटा ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्वलाई कार्यन्वयन गर्ने उद्देश्यका साथ कम्पनीले यस कायर्यक्रम सञ्चालन गरेको हो ।

रेडक्रससगँको सहकार्यमा बालुवाटार, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, भण्डारा, हेटौडा, बीरगंज, लहान, कलैया, गरुडा, लालबन्दी, जलेश्वर, जनकपुर, राजविराज, बिराटनगर, बिर्तामोड, बनेपा, नारायणघाट, चरिकोट र चपुरमा कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रम सहयोगीहरुलाई कम्पनीले आभारसमेत व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL