Logo

माई–पेबाट हवाई टिकट बुकिङ सेवा सुरु, एक हजारसम्म नगद छुट पाइने

काठमाडौं । डिजिटल भुक्तानी सेवा माई–पे ले घरायसी तथा दैनिकी जीवनका विविध बिल भुक्तानी सेवा प्रदान गर्दै आइरहेकामा पछिल्लो पटक आन्तरिक हवाई टिकट बुकिङ सेवा समेत सुचारु गरेको छ । यस सुविधा अन्तर्गत कम्पनीले नेपालभित्रका कुनै पनि गन्तव्यका लागि माई–पे वालेट मार्फत हवाई टिकट बुकिङ गर्दा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम १ हजार रुपैयाँसम्म नगद छुट…