काठमाडौं । करिब ४५ वर्षअघि सन् १९७७ मा भारतीय ब्राण्ड ‘पार्ले’का चौहान भाइहरूले सुरु गरेको थम्स अप ब्राण्ड अहिले एक बिलियन डलर ब्रान्डको प्रतिष्ठित क्लबमा पुगेको छ । यो १ अर्ब डलरको मूल्यांकनमा पुग्ने भारतको पहिलो ब्रान्ड हो । आज हामी तपाईंलाई थम्स अप ब्रान्डको जन्मको कथा सुनाउँदैछौं । यो ब्रान्ड कसरी जन्मियो र केही…