काठमाडौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्याग्शिप फोन ‘पोको एफ ३ जीटीर’ मी टिभिमा पाँच हजार रुपैयाँ बराबरको छुट ल्याएको छ । कम्पनीले सेवाग्राहीको मागअनुसार पोको एफ ३ जीटी र मी टिभिमा छुटको व्यवस्था गरेको हो । टुर्बो एमोलेड डिस्प्ले चिपसेटयुक्त यो फोनमा १२० हर्जको रिफ्रेश रेट र ४८० हर्जको टच स्याम्प्लिङ् रेट रहेको…