Logo

तयारीविनै विद्युतीय चुल्होको अफवाह, अहिलेको संरचनाले ग्यासको विकल्प बन्न नसक्ने

काठमाडौं । पछिल्लो समय नेपालमा खपतभन्दा बढी विजुली उत्पादन हुन थालेपछि उत्पादिन विजुली खेर गईरहेको छ । विद्युत खेर जाने अवस्था आएपछि सरकारदेखि सम्बद्ध सबै निकायहरु विद्युत खपत बढाउन लागिपरेका छन् । विद्युत खपत बढाउने विभिन्न उपायमध्ये सबैभन्दा सजिलो र प्रभावकारी उपायका रुपमा विद्युतीय चुल्होको प्रयोगलाई अहिले प्रचार गरिएको छ । विद्युतीय चुल्होको प्रयोग बढाउन…