काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७८ असोज १ गते दर्ता भएको मुक्तिनाथ फाउण्डेशनले काम आरम्भ गरेको छ । सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका र पारिएका व्यक्तितथा समुदायहरूलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले यो संस्था स्थापना भएको फाउण्डेशनले जानकारी दिएको छ । मुनाफा वितरण नगर्ने संस्थाको रूपमा यो संस्थाले लक्षित वर्गका व्यक्ति तथा…