Logo

राष्ट्रिय उद्योग व्यवसाय महासंघको माग–सातै प्रदेशमा कम्पनी रजिस्टार कार्यालय, उद्योगका लागि एकल अंकको व्याजदर

काठमाडौं । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले सात ओटै प्रदेशमा तत्काल कम्पनी रजिष्टारको कार्यालय स्थापना गर्नुपर्ने माग अघि सारेको छ । सरकारले देशमा औद्योगिकरणको नीति लिईरहँदा उद्योग व्यवसाय दर्ता तथा नविकरणका लागि केन्द्रमै धाउनुपर्ने बाध्यताले गर्दा समस्या उत्पन्न भएको भन्दै सातओटै प्रदेशमा कम्पनी रजिष्टारको कार्यालय स्थापना हुनुपर्ने माग अघि सारेका छन् । ‘तत्कालिन प्रधानमन्त्री केपी…