काठमाडाैँ । क्यूआर स्ट्याण्डर्डअनुसार क्यूआर अन्तरआबद्धता कायम गर्नेगरी नेपालपे क्यूआर केही बैंक वित्तीय संस्थाहरूको सहकार्यमा पूर्णरूपमा सञ्चालनमा आएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपालपे क्यूआर थालनी भएको औपचारिक घोषणा गरेको हो । नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर सञ्चालनमा ल्याइएको एनसीएचएलले जानकारी दिएको छ ।…