Logo

एनसेलद्वारा विविध सुविधासहितको लैनचौर मैदान पुनर्निर्माण सम्पन्न, सर्वसाधारणका लागि खुला

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौंको लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ । विभिन्न सुविधाहरूसहित पुनर्निर्माण तथा स्तरोन्नत्तिपश्चात् हालै काठमाडौं महानगरपालिका वडा नं २६ लाई एक समारोहबीच हस्तान्तरण गरिएको यो मैदान आम नागरिकका लागि खुला गरिएको छ । यो परियोजना पूर्ण रूपमा वडा नं २६ र स्थानीय समुदायको सहकार्यमा…