Logo

ग्रीन भेन्चर्सको आईपीओमा आवेदनका लागि आज अन्तिम दिन, बैंकिङ समयसम्म मात्र आवेदन मान्य हुने

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा आवेदन दिने चैत ११ गते (आज) अन्तिम दिन रहेको छ । कम्पनीले चैत ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओका लागि आजसम्म आवेदन दिन सकिनेछ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात…