Logo

क्रमशः अघि बढ्दै रातमाटे– केरुङ अन्तरदेशीय प्रसारण लाइन, ३ हजार मेगावाट बराबरको बिजुली आदानप्रदान गर्न सकिने

काठमाडौं । नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको रातमाटे–रसुवागढी– केरुङ अन्तरदेशीय प्रसारण लाइनले ३ हजार मेगावाट बराबरको बिजुली आदानप्रदान गर्नसक्ने अनुमान गरिएको छ । विद्युत् विकास विभागबाट ५ हजार मेगावाट क्षमता बराबरको बिजुली प्रवाहका लागि अनुमति पाए पनि ‘लोड फ्लो’ अध्ययन गर्दा पहिलो चरणमा ३ हजार मेगावाट बराबरको बिजुली आदानप्रदान गर्न सकिने देखिएको…