काठमाडौं । इन्धन लगायतका निर्माण सामाग्रीहरूमा अत्याधिक मात्रामा भएको मुल्यवृद्धिका कारण मुलुकको निर्माण उद्योग धाराशायी भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । सोमबार राजधानीमा गरिएको राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न मंगलवार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले अहिलेकै अवस्थामा निर्माण कार्य अघि बढाउन नसकिने बताए । मुल्यवृद्धि नियन्त्रण सहित राष्ट्रिय भेलाले गरेका निर्णयहरू…