काठमाडौं । मेगा बैंक नेपालले छात्राहरुलाई आर्थिक सहयोग गर्नेगरी २०७९ सालको इक्यालेण्डर तय गरेको छ । जसअनुसार आर्थिक अवस्था कमजोर भएका विपन्न वर्ग परिवारका छोरीहरुको उज्जवल भविष्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप ‘शिक्षा नै ज्योति अभियान’ चलाइने बैंकले जनाएको छ । सो अभियानबाट देशभरका प्रत्येक शाखाले २–२ जना छात्राहरुलाई आर्थिक सहयोग गर्ने बैंकले जारी गरेको…

