Logo

जनरल इन्स्योरेन्स र एनसीएचएलबीच सम्झौता, इन्स्योरेन्सका सबै भुक्तानी अब अनलाइनबाटै

काठमाडौं । काठमाडौं–जनरल इन्स्योरेन्स कम्पनी र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच सम्झौता भएको छ । कम्पनीले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई एनसीएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको हो । सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान…