Logo

मुक्तिनाथ विकास बैंक १६ औं वर्षमा प्रवेश, एकैसाथ ३२ वटा शाखा उदघाटन

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले १५ औं वर्ष पार गरी १६ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । यसै अवसरमा बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ ३२ वटा शाखाको केन्द्रीय कार्यालयबाटै समुद्घाटन गरेको छ । बैंकले प्रदेश नं ०१ मा ४ वटा, प्रदेश नं ०२ मा ३ वटा , बाग्मती प्रदेशमा १३ वटा, गण्डकी…