काठमाडौं । एलभिनेङ्ग स्कुटरको आधिकारिक बिक्रेता तथा वितरक इभि मोटर्स नेपालले एक्सचेञ्ज मेलाको आयोजना गरेको छ । कम्पनीले हरेक शनिबार बिहान ११ बजेदेखि बेलुकी ८ बजे सम्म एक्सचेन्स मेला कार्यक्रम आयोजना गरिरहेको छ । उक्त एक्सचेञ्ज मेलामा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल ल्याई सो मोटरसाइकलको उचित मूल्याङ्कन गरेर न्यूनतम १५ हजार रुपैयाँ सम्म प्राप्त गर्न सकिने…