काठमाडौं । ग्लोबल आइएमई बैंक, आर एण्ड डि. इनोभेटिभ सोलुसन, र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबीच एक सम्झौता भएको छ । कृषि क्षेत्रको आधुनिकीकरण मार्फत आत्मनिर्भर एवं व्यवसायिक कृषि उत्पादनका लागि कर्जा सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । उक्त समझदारीपत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, आर एण्ड डि. इनोभेटिभ सोलुसन…