Logo

सिटिजन्स बैंक र नारायणी सामुदायिक हस्पिटलबीच समझदारी

सिटिजन्स बैंक र नारायणी सामुदायिक हस्पिटलबीच समझदारी



काठमाडौं ।   सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एन.पी.आई नारायणी सामुदायिक हस्पिटलचितवन बीच एक सम्झौता सम्पन्न भएको छ ।

laxmi

सिटिजन्स बैंकका कार्डबाहकहरूलाई १०% छुट दिनेगरी समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।

सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले एन.पी.आई नारायणी सामुदायिक हस्पिटलका सबै सेवा सुविधामा १०% छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL