काठमाडौं । नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला आज ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार अघिल्लो दिन ९३ हजार ५ सय…