Logo

सुन प्रतितोला १५ सयले घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले घटेर १ लाख ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । छापावाल सुन मंगलबार प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी…