Logo

कामना सेवा विकास बैंकको आठौँ शाखारहित बैंकिङ सेवा सोतीपसलमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडल बिहीबारबाट लमजुङ जिल्लाको मध्यनेपाल नपा वडा नंं २ सोतीपसलमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । त्यहाँ रहेको पौडेल इलेक्ट्रिक पसलका लक्ष्मण पौडेललाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको हो । कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारी, वडा नं १ का वडा अध्यक्ष चन्द्रमणि…