Logo

शुन्य भन्सार सुविधामा नौ महिनामा २ अर्ब ७३ करोडको वस्तु आयात, सबैभन्दा बढी हतियार र गोलीगट्ठा

काठमाडौं । चालु आर्थिक बर्षको ९ महिना (साउनदेखि चैतसम्म) मा शुन्य भन्सार सुविधा उपयोग गरि २ अर्ब ७३ करोड रुपैयाँ बढीको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार हातहतियार, रासायनिक मल, औषधिलगायत गरी २ अर्ब ७३ करोड २५ लाख ४६ हजार रुपैयाँ बराबरका वस्तु शुन्य भन्सारमा आयात भएको देखिएको हो ।…