Logo

डिशहोम फाईवरनेटको सह-वितरण सोरुम बालाजुको लोलङ हाईटमा, दिनेछ यस्ता सेवा

काठमाडौँ । नेपालभर ईन्टरनेटरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले काठमाण्डौं बालाजु को लोलङ हाईटमा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ । माघ २३ देखी डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको संचालन बालाजु ईलेक्त्रिक ट्रेडर्सले गर्नेछ । सोरुम समुद्धघाटन, डिशहोमका तर्फवाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने…