Logo

सुनको मूल्य बढ्यो, प्रतितोला रु ९३ हजार १०० मा कारोबार हुँदै

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ । आज छापावाल सुनको प्रतितोला रु ५०० ले बढेर रु ९३ हजार १०० पुगेको छ । सुनको सोमबार प्रतितोला रु ९२ हजार ६००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० छ, यसको…