Logo

बजेटको अर्धबार्षिक समीक्षा : अवैध क्रियाकलापबाट हुने वैदेशिक मुद्रा विचलनमा कडाई

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक मूल्याङ्कन तथा समीक्षा गरेको छ । मूल्याङ्कन तथा समीक्षाको प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बिहीबार सार्वजनिक गरेका हुन् । प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री शर्माले कतिपय ऐनहरूलाई विकासमैत्री बनाउन संशोधन गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । ‘अहिलेको हाम्रो मुख्य समस्या भनेको संरचनागत क्षमताको सुदृढिकरण नै…