Logo

काठमाडौं महानगरपालिकाको कर तथा राजश्व भुक्तानी अब ‘खल्ती’ बाटै भुक्तानी गर्न सकिने

काठमाडौं । अनलाइन भुक्तानी सेवा कम्पनी ‘खल्ती’ डिजिटल वालेटले काठमाडौं महानगरपालिकाको कर घरमै बसेर भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ । यो सुविधा उपलब्ध भएसँगै जग्गा, घरभाडा, सवारी साधन, व्यवसायको कर अब ‘खल्ती’ मार्फत सहजै भुक्तानी गर्न सकिन्छ । यस सेवाका बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, ‘स्थानीय तहमा बुझाउने कर तथा…