काठमाडौं । बैंक अफ काठमाडौंले विभिन्न क्षेत्रका सेवामुलक संस्थासँग सम्झौता गरेको छ । बैंकले आफ्ना कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्ताहरुलाई ४५ प्रतिशतसम्मको छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसँग सम्झौता गरेको हो । सम्झौता पश्चात् बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल तथा रेस्टुरेन्ट अन्र्तगत एयरपोटचोक विराटनगरमा पर्पल…